नेपाल बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग , सूचाना सहित


आर्थिकी
...

काठमाडौं । नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । नेपाल बैंकले फागुन २१ गतेको गोरखापत्रमा सूचाना प्रकाशन गर्दै कर्मचारी माग गरेको हो ।

करिब २०० पदमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपालीले चैत्र १२ गतेसम्म आवेदन दिनसक्ने नेपाल बैंकले जनाएको छ ।

नेपाल बैंकले सातै प्रदेशको लागी ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले प्रकाशित सुचना यस्तो छ्।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com